FAQs Complain Problems

ठेक्का रद्द सम्वन्धमा

ठेक्का रद्द सम्वन्धमा

प्रस्तुत विषयमा यस नगरपालिकाको सूचना नं. SM/04/075/076-2 सुन्दरवस्ती सलमपाटी सडक  सूर्यविनायक नगरपालिका वडा नं.०६ को ठेक्का र SM/06/075/076-03 सल्मपाखा सडक सूर्यविनायक वडा नं. २ को सूचना को ठेक्का नगरकार्यपालिकाको मिति २०७५/०९/२६ को ४३ औं बैठकले रद्द गरेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ।

प्रमुख प्रशासकीय अधिकृत