FAQs Complain Problems

अन्तर्वाता र प्रयोगात्मक परिक्षामा समावेश हुने सम्बन्धमा ।

                 विषय - अन्तर्वाता र प्रयोगात्मक परिक्षामा समावेश हुने सम्बन्धमा ।

      प्रस्तुत विषयमा यस सूर्यविनायक नगरपालिकाबाट मिति २०७५/०१/२८ गते प्रकाशित सूचना अनुसार दरखास्त दिनु हुने उम्मेदवारहरुको प्रयोगात्मक र अन्तर्वाता परिक्षा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

सब-इन्जिनियर

मिति - २०७५/०२/०५ गते

समय - दिउँसो १:०० बजे रोल नं १ देखि २० सम्म

     - दिउँसो ४:०० बजे रोल नं २१ देखि ४० सम्म

मिति - २०७५/०२/०६ गते

समय - विहान ७:०० बजे रोल नं ४१ देखि बाँकी सबै

स्थान - सूर्यविनायक नगरपालिकाको कार्यालय

 

सहायक कम्प्युटर अपरेटर

मिति - २०७५/०२/०५ गते

समय - विहान ७:०० बजे प्रयोगात्मक परीक्षा

     - विहान ९:०० बजे अन्तर्वाता

स्थान - सूर्यविनायक नगरपालिकाको कार्यालय

 

नापी सर्वेक्षक

मिति - २०७५/०२/०५ गते

समय - विहान ८:०० बजे

स्थान - सूर्यविनायक नगरपालिकाको कार्यालय