ब्यवसाय पसल दर्ताकाे प्रमाणपत्र स्थानिय नागरिकहरुलाइ घुम्ती सेवा सुरु गरेर उहाहरुकै सामु गइ प्रमाणपत्र बितरण गर्दै सुर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेव थापा ज्यु उपप्रमुख जुना बस्नेत प्रमुख प्रसासकिय अधिकृत चिरञ्जिवि तिम्सिना लगायत अन्य कर्मचारीहरु ।