FAQs Complain Problems

सुर्यविनायक नगरपालीकाको तर्फबाट सहभागी हुने खोलाडीहरुलाई आवश्यक खेलकुद सामाग्री हस्तान्तरण

देशव्यापी अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७४ मा सुर्यविनायक नगरपालीकाको तर्फबाट सहभागी हुने खोलाडीहरुलाई आवश्यक खेलकुद सामाग्री नगर प्रमुख बासुदेव थापाज्यू एबं नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिबि तिम्सिना ज्युबाट टिम ब्यबस्थापक सुमित्रा थापा, प्रशिक्षक दिपक थापा र खेलाडी सबिन दाहाललाई हस्तान्तरण गरियो ।