FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सहकारी दिवश कार्यक्रम सम्बन्धमा

प्रस्तुत विषयमा ६१ औ राष्ट्रिय सहकारी दिवस तपसिल बमोजिमको कार्यक्रम सहित मनाउने निर्णय भएको हुदाँ उक्त कार्यक्रममा उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाै‌ ।

बायोग्यास उत्पादन गर्ने लक्ष्यसहित भयो बैकल्पिक उर्जासँग भयो संझौता

सूर्यविनायक नगरपालिकाले नगरपालिकालिकाभित्र उत्पादन हुने फोहरबाट वैकल्पिक उर्जाको रुपमा वायोग्यास उत्पादन गर्ने भएको छ । फोहोरबाट मोहोर कमाउने योजनासहित सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले फोहोरबाट बायाृग्यास उत्पादन प्रक्रिया अगाडि बढाउने योजना ल्याएका हुन ।

Pages