FAQs Complain Problems

समाचार

सार्वजनिक विदा सम्बन्धी सूचना !

२०६६ साल भाद्र ६ गते डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणा भएको स्मरणमा, २०८२ भाद्र ६ गते शुक्रबार सूर्यविनायक नगरपालिकामा सार्वजनिक बिदा दिइएको जानकारी गराइन्छ। नगरपालिकाको अत्यावश्यक सेवा बाहेकका कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। असुविधाका लागि क्षमाप्रार्थी छौं।