FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको पन्ध्रौं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७
७ नं. वडा कार्यालय, गुण्डु

जानकारी

सि.नं. Document Title Documents
11 सूर्यविनायक नगरपालिकाको उद्योग, व्यवसाय दर्ता तथा संञ्चालन ऐन, २०७८ PDF icon Udhyog Bebasaya.pdf
12 सूर्यविनायक नगरपालिकाको बन, बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७८ PDF icon Ban Batabaran.pdf
13 सूर्यविनायक नगरपालिकाको आर्थिक कार्यविधि ऐन, २०७८ PDF icon Aarthik Karyabidhi.pdf
14 भवन निर्माण निर्देशिका – २०७८ PDF icon भवन निर्माण निर्देशिका – २०७८.pdf
15 सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ PDF icon सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७.pdf
16 सामाजिक सुरक्षा नियमावली २०७६ PDF icon सामाजिक सुरक्षा नियमावली २०७६_0.pdf
17 नगरपालिकाको विभिन्न शाखाहरुको कार्यविवरण । PDF icon नगरपालिकाको विभिन्न शाखाहरुको कार्यविवरण ।.pdf
18 नगरपालिका शिक्षा ऐन–२०७५ PDF icon नगरपालिका शिक्षा ऐन–२०७५.pdf
19 स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका लागि तयार गरिएको नमुना कार्यविधि PDF icon Health Guideline_2075.pdf
20 सामाजिक सुरक्षा सञ्चालन कार्यविधि, २०७५ PDF icon samajik-surachhya-karebidi.pdf

Pages