FAQs Complain Problems

समाचार

सूर्यविनायक मन्दिर ।

Read More

नगरसभाको अठाराैं अधिवेशन ।

Read More

प्रमुख प्रशासकीय अधिकृत

प्रमुख प्रशासकीय अधिकृत
९८५१२७७१११
eo@suryabinayakmun.gov.np

गुनासो सुन्ने अधिकारी

सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी
९८४१५३५४७९
nrajendra2025@gmail.com

संक्षिप्त परिचय

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

बासुदेव थापा
नगर प्रमुख
९८५१०९५६४६
mayor@suryabinayakmun.gov.np
सरिता तिमसिना (भट्टराई)
उप– प्रमुख
९८५११२२१६६
deputy.mayor@suryabinayakmun.gov.np

प्रवक्ता

रविन्द्र सापकोटा
वडा अध्यक्ष
९८५११६१७४७

जानकारी

सि.नं. Document Title Documents
11 करार सेवामा कर्मचारी व्यवस्थापन ऐन, २०७९ PDF icon करार सेवामा कर्मचारी व्यवस्थापन ऐन, २०७९.pdf
12 सू. न. पा. संस्था दर्ता ऐन-२०७९ PDF icon सू. न. पा. संस्था दर्ता ऐन-२०७९.pdf
13 उद्योग व्यवसाय दर्ता सञ्चालन ऐन, २०७८ PDF icon उद्योग व्यवसाय दर्ता सञ्चालन ऐन, २०७८.pdf
14 वन वातारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ PDF icon वन वातारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८.pdf
15 उपभोक्ता हकहित संरक्षण ऐन, २०७८ PDF icon उपभोक्ता हकहित संरक्षण ऐन, २०७८.pdf
16 स्थानीय जलस्रोत ऐन, २०७७ PDF icon स्थानीय जलस्रोत ऐन, २०७७.pdf
17 नगर अस्पतालको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन, २०७७ PDF icon नगर अस्पतालको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन, २०७७.pdf
18 स्थानीय ऐन कानून तर्जुमा तथा व्यवस्था सम्बन्धी ऐन, २०७७ PDF icon स्थानीय ऐन कानून तर्जुमा तथा व्यवस्था सम्बन्धी ऐन, २०७७.pdf
19 स्थानीय स्वास्थ्य सेवा ऐन, २०७७ PDF icon स्थानीय स्वास्थ्य सेवा ऐन, २०७७.pdf
20 नगर अस्पताल संचालन तथा व्यवस्थापन ऐन, २०७७ PDF icon नगर अस्पताल संचालन तथा व्यवस्थापन ऐन, २०७७.pdf

Pages